पाकिस्तानी सरकारले बेनजिर भुट्टोको हत्यामा अल्कायदा र तालेबानको हात रहेको आशङ्का प्रकट गरेको छ । पाकिस्तानी सरकारले बेनजिरको मृत्युपछि आताङ्ककारी बीच भएको फोन वार्ताको फोन वार्ताको रेकर्ड प्राप्त गरेको दावी समेत गरेको छ । त्यसैगरी सरकारी अधिकारीहरूले बेनजिर भुट्टोको हत्या नभइ एक दुर्घटना भएको बताएका छन् । सरकारी अधिकारीको अनुसार बेनजिर भुट्टोको मृत्यु गोली र [...]
Archive for the ‘बेनजिर भुट्टो’ Category
के तपाईँ पाकिस्तानी सरकार प्रति सहमत हुनुहुन्छ ?
December 30, 2007पाकिस्तानकी लोकप्रिय नेतृ बेनजिरको हत्या, पाकिस्तानमा हत्याको विरोधमा प्रदर्शन
December 30, 2007पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको विहिबार रावलपिन्डीमा आयोजित चुनावी सभालाई सम्बोधन गरी फर्कने क्रममा हत्या भएको छ । पहिले उनीमाथि गोली प्रहार र त्यसपछि आत्मघाती विस्फोन भएको थियो । गोली लाग्दा भुट्टो भाषण सिध्याएर कारबारट हात हल्लाउँदै थिइन् । आक्रमणबाट गम्भीर घाइते भएकी भुट्टोलाई अस्पताल पुर्याएको ३५ मिनेटमा मृत्यु भएको थियो । अन्य २२ व्यक्ति [...]