Archive for October 2009

तिहार

October 18, 2009

झिलीमिली अहो ! हेर तिहार आयो फेरी घर घर चारैतिर उज्यालोले घेरी । ढोका झ्याल सजिएको सयपत्री माला पटाका र झिर्झिरेमा रम्छन लालाबाला । लहर लगाई घरैभरी दियोबत्ती बाल्छन आँगनमा भैलेनीले भाखा मिठो हाल्छन । देउसे आई भटट्याउछन कथा मिठो हाल्दै रात कालो अँध्यारोमा पुल्ठो राँको बाल्दै । सेल पाक्यो गाँउघरै वास हरहरी तयार छ [...]

बिदेशमा पनि यसरी गरियो लक्ष्मीपूजा

October 17, 2009
Follow

Get every new post delivered to your Inbox.